कहाँ–कहाँबाट को–को लड्दैछन् चुनाव

काठमाडौं : काठमाडौं महानगरपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने स्थल राष्ट्रिय सभागृहमा उम्मेदवार र कार्यकर्ताको चहलपहल बढेकोे छ । स्वतन्त्र उम्मेदवारको रुपमा जेनिशा भट्टराई, विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले मनोनयन दर्ता गराएका छन् । भट्टराईले पहिलो उम्मेदवारी दिएकी हुन्। उनको प्रस्तावकमा गेपहरी भट्टराई र समर्थकमा बद्रीराम विष्ट छन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालय सभागृहमा भट्टराईले आफ्नो पहिलो उम्मेदवारी दिएकी हुन्। त्यस्तै साझा पार्टीकै निरुपमा यदवले उपमेयर पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा सदानन्द यादव र समर्थकमा नम्रता यादव छन्। विेकशिल नेपाल दलका तर्फबाट रन्जु दर्शनाले पनि उम्मेदवारी दर्ता गराएकी छन्। २१ वर्षीय दर्शनाको प्रस्तावक विद्याप्रसाद गौतम र समर्थकमा सरदराज खनाल रहेका छन्। नेपाली कांग्रेसले काठमाडौं महानगरको मेयर पदमा राजुराज जोशीलाई उम्मेद्‍वार बनाउने जनाएको भएपनि अहिलेसम्म उनले उम्मेदवारी दर्ता गराएका छैनन् । उपमेयरमा अझै टुंगो लागेको छैन । यता, ठूला दलले भने अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन। उम्मेदवार छान्न नेपाली कांग्रेसको बैठक बसिरहेको छ भने नेकपा एमाले बैठकको तयारीमा छन्। आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसैले ठूला दलका कार्यकर्ताहरुको भने चहल–पहल देखिएको छैन । उम्मेदवार नै ठेगान नभएकाले ठूला दलका कार्यकर्ताहरु निर्वाचन कार्यालयमा भन्दा पार्टी कार्यालयतिरै झुम्मिएका छन् ।

समाचार तयार पार्दासम्म जिल्ला अनुसार छनौट भइसकेका उम्मेदवारहरु

काठमाडौं

चन्द्रागिरी नगरपालिका

एमाले : मेयरमा प्रह्लाद कार्की, निशा नकर्मीकाठमाडौं महानगरपालिकाकांग्रेस : राजुराज जोशी, हरिप्रिया खड्गीराप्रपा : राजाराम श्रेष्ठबुढानिलकण्ड नगरपालिकाकांग्रेस : राजु श्रेष्ठगोकर्णेश्वर नगरपालिकाकांग्रेस : सन्तोष चालिसे, शान्ति नेपालएमाले : गोपाल बराल, शान्ति श्रेष्ठमाओवादी केन्द्र : टिआर नेपालकागेश्वरी मनोहर नगरपालिकामामाओवादी : महेश्वर फुयालकांग्रेस : उपेन्द्र कार्कीएमाले : मणिराम फुयालशंखरापुर नगरपालिकाकांग्रेस : शंकर तिवारीमाओवादी : कृष्णराज सुवेदीचितवनभरतपुर महानगरपालिकाकांग्रेस :  मेयरमा दिनेश कोइराला, उपमेयरमा पार्वती शाहएमाले :  मेयर देवी ज्ञवाली, उपमेयर दिव्या आचार्य ।माओवादी :  मेयर रेणु दाहाल, उपमेयर सुरेन्द्र गुरुङ ।राप्रपा : बद्री तिमल्सिना, टुंगो लाग्न बाँकीकालिका नगरपालिकाकांग्रेस : कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठएमाले : खुमनारायण ९गोपी० श्रेष्ठ, कमला भट्टराईमाओवादी : रामध्वज डल्लाकोटी, सविता लामाराप्ती नगरपालिकाकांग्रेस : किरणभूषण ओली, अनिता मैनालीएमाले : प्रभा बराल, इमानसिंह लामामाओवादी : रामचन्द्र पाठक, कल्पना लामा घलानमाडी नगरपालिकाकांग्रेस : खेमप्रसाद महतो, शिवमाया भट्टराईएमाले : नारदमणि पौडेल, ताराकुमारी काजी महतोमाओवादी : ठाकुरप्रसाद ढकाल, सरिता महतोराप्रपा : बद्री तिमल्सिनाभरतपुर महानगरपालिकाएमाले : देवी ज्ञवाली, दिव्या आचार्यमाओवादी : रेणु दाहाल, सुरेन्द्र गुरुङरत्ननगर नगरपालिकाएमाले : नारायण वन, विमला दुवाडीमाओवादी : राजु अमगाईं ‘सुबोध’, संगीता भट्टराईखैरहनी नगरपालिकाएमाले : लालमणि चौधरी, सुनीता थपलियामाओवादी : एकराज डल्लाकोटी, रेवती उप्रेती ।रामेछापमन्थली नगरपालिकाकांग्रेस : विनोद कार्की, गंगा अधिकारीएमाले : रमेश बस्नेत, माया कार्कीमाओवादी केन्द्र : तारानारायण श्रेष्ठ, रितादेवी घिमिरेरामेछाप नगरपालिकाकांग्रेस : नरबहादुर थापामगर, सिर्जना खड्काएमाले : रोशन पाख्रिन,  शान्ता सापकोटामाओवादी केन्द्र : शिशिर खड्गी, इन्दिरा बख्रेलमकवानपुरहेटौंडा उपमहानगपालिका   एमाले : हरिबहादुर महतमाओवादी : बलराम बल, कमला पौडेलराप्रपा : मधु अधिकारीथाहा नगरपालिकाएमाले : विष्णु ढकाल, कल्पना बलामीमाओवादी : लवशेर विष्ट, शकुन्तला गोपालीराप्रपा : हरेराम कार्की ।काभ्रेधुलिखेल नगरपालिकाकांग्रेस : रमेशप्रसाद हुमागाईं, निर्मला योगल श्रेष्ठएमाले : अशोक व्याञ्जु, जमुना लामामाओवादी : सरस्वती लामा ९कविता०,  दिनदयाल सोजूराप्रपा : मनसुमन श्रेष्ठ, रमा थापाबनेपा नगरपालिकाकांग्रेस : राम जोशी,  निर्मला श्रेष्ठएमाले : लक्ष्मीनरसिंह बादे,  रेखा सापकोटा ९दाहाल०माओवादी : भोला अर्याल,  सुशीला शुद्धकारराप्रपा : अनन्तप्रसाद दाहाल,  रुपा बिष्टपनौती नगरपालिकाकांग्रेस : विदुर वञ्जारा, अञ्जु रञ्जित केसीएमाले : भीम न्यौपाने,  गीता बञ्जारामाओवादी : जगन्नाथ गिरी, जमुना सापकोटाराप्रपा : आरजुकुमार केसी,  अप्सरा विकपाँचखाल नगरपालिकाकांग्रेस : महेश खरेल,  लक्ष्मी दनुवारएमाले : रुद्र बानियाँ, भक्तकुमारी लामामाओवादी : आइतसिं तामाङ,  रुकमणि बराइलीराप्रपा : बिष्णु गौतम, सुनिता दनुवार सापकोटानमोबुद्ध नगरपालिकाकांग्रेस : कुन्साङ लामा, कमला खनालएमाले : टंकप्रसाद शर्मा ९टिपी०, रामदेवी लामामाओवादी : रत्न लामा,  नानू घतानीराप्रपा : भीमबहादुर लामा, भवानी उप्रेतीमण्डन देउपुर नगरपालिकाकांग्रेस :  अच्युतप्रसाद पौडेल,  राधिका ढकालएमाले : टोकबहादुर वाइबा, निर्मला शाहीमाओवादी : रिता ढकाल,  निरञ्जन विष्टराप्रपा : रामकृष्ण सापकोटा, उपप्रमुख : टुंगो लाग्न बाँकीबेथानचोक गाउँपालिकाकांग्रेस : प्रेमबहादुर तिमल्सिना,  सरिता लामिछाने तामाङएमाले : प्रेम लामा,  उन्नती केसीमाओवादी : मर्दनसिं तामाङ,  तारा राना तिमल्सिनाराप्रपा :   कमलबहादुर लामा, उपाध्यक्ष : टुंगो लाग्न बाँकीरोशी गाउँपालिकाकांग्रेस : दलबहादुर लामा ९डिबी०,  लक्ष्मी बर्तौलाएमाले : बज्रध्वज वाइबा,  बबिता बोहोरामाओवादी : मिमबहादुर वाइबा, उपाध्यक्ष : टुंगो लाग्न बाँकीराप्रपा :  पशुपतिकुमार शाह,  गंगामाया लामाभुम्लु गाउँपालिकाकांग्रेस : तस्बिर लामा,  शान्ता क्षेत्री थापाएमाले : गुमानध्वज कुँवर, कल्पना श्रेष्ठमाओवादी : नकुल पराजुली, अनिता गुरुङराप्रपा : नारायणदास उप्रेती, उपाध्यक्ष : टुंगो लाग्न बाँकीतेमाल गाउँपालिकाकांग्रेस : सलामसिं तामाङ,  दुर्गामाया तामाङएमाले : प्रदीप लामा, उषा घिसिङमाओवादी : गंगाबहादुर दोङ,  कल्पना मोक्तानराप्रपा :   केशव तामाङ,  उपाध्यक्ष : टुंगो लाग्न बाँकीमहाभारत गाउँपालिकाकांग्रेस : रकमसिंह घलान,  बिष्णुमाया पुलामीएमाले : राजकुमार कुँवर, रविनमाया अस्तानीमाओवादी : कान्छामान जिम्बा,  जुनिता मगरराप्रपा :   प्रकाश मोक्तान, उपाध्यक्ष : टुंगो लाग्न बाँकीखानीखोला गाउँपालिकाकांग्रेस : गोपाल घिमिरे, तारादेवी आचार्यएमाले : कृष्णबहादुर खुलाल, रुकमणि गुरुङमाओवादी : इन्द्रबहादुर थिङ,  बिष्णुमाया मोक्तानराप्रपा :  चन्द्रबहादुर जिम्बा, उपाध्यक्ष : टुंगो लाग्न बाँकीचौरीदेउराली गाउँपालिकाकांग्रेस : विक्रम गौतम, मिना लामाएमाले : लेखराज गौतम, यशु लामामाओवादी : दिनानाथ गौतम,  गीता रसाइलीराप्रपा :  गण्डिवराज गिरी, उपाध्यक्ष : टुंगो लाग्न बाँकीनुवाकोटविदुर नगरपालिकामाओवादी : लीलानाथ न्यौपाने, सुभद्रा नेपालएमाले : सञ्जु पण्डित, गीता दाहाल अर्यालबेलकोटगढी नगरपालिकाएमाले : राजेन्द्ररमण खनाल, रूपा सापकोटामाओवादी : जगबहादुर गुरुङ, कविता ढुंगानाराप्रपा : कुमार गजुरेलकास्कीपोखरा लेखनाथ महानगरपालिकाकांग्रेस : नरेशशंकर पालिखे, चन्द्रावती पौडेलएमाले : मानबहादुर जिसी, मञ्जुदेवी गुरुङराप्रपा : गीता गुरुङ, रमेश खत्रीम्याग्दीबेनी नगरपालिकाकांग्रेस : हरिकुमार श्रेष्ठएमाले : प्रमोद श्रेष्ठरसुरत केसी, दुर्गा कार्की बानियाँमाओवादी : ज्योती लामिछाने पौडेल ९उपप्रमुख०राप्रपा : एकेन्द्र रावल ९प्रमुख०, सञ्जु बरुवालतनहुँब्यास नगरपालिकाकांग्रेस : वैकुण्ठ न्यौपाने, मीरा जोशीएमाले : शंकरनारायण श्रेष्ठ, मनुमाया श्रेष्ठमाओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने ९प्रमुख०भानु नगरपालिकाएमाले : विद्यानाथ ढकाल, भगवती न्यौपानेशुक्लागण्डकी नगरपालिकाएमाले : रामचन्द्र उपाध्याय, रेखा थापा बस्यालमाओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने ९प्रमुख०भीमाद नगरपालिकाकांग्रेस : पुष्पा पराजुली, इन्दिरा खनालएमालेः दधिराज सुवेदी ९प्रमुख०बागलुङबागलुङ नगरपालिकाराप्रपा : सुरेन्द्र खडका ९प्रमुख०जैमिनी नगरपालिकाराप्रपा : केशव सापकोटा, विना केसीढोरपाटन नगरपालिकाराप्रपा : नीमबहादुर भण्डारी, नरमती बुढालमजुङबेंसीसहर नगरपालिकाकांग्रेस : भेषबहादुर पौडेल, तिरकाशी गुरुङराप्रपा : रामबहादुर थापा ९प्रमुख०सुन्दरबजार नगरपालिकाकांग्रेस : बद्रीमान श्रेष्ठ, ज्ञानु शाहराप्रपा : नवराज बसौला ९प्रमुख०रमाओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने ९प्रमुख०मध्यनेपाल नगरपालिकाकांग्रेस : रमेशकुमार पाण्डे, सीता शाहीमाओवादी केन्द्र : मोहनहरि पौडैल ९प्रमुख०राप्रपा : श्रीप्रसाद घिमिरे, गुहेश्वरी बिकराइनास नगरपालिकाकांग्रेस : खडकबहादुर गुरुङ ९प्रमुख०एमाले : सिंहबहादुर थापा ९प्रमुखराप्रपा : राजेन्द्र लौडारी ९प्रमुख०सुर्खेतवीरेन्द्रनगर नगरपालिकाकांग्रेस : देवकुमार सुवेदी, जानकी सिंहएमाले : बालाराम शर्मा, मोहनमाया ढकालमाओवादी : रत्न गाहा, उपप्रमुख हरिमाया शर्मागुर्भाकोट नगरपालिकाकांग्रेस : हस्त पुन, मैना विकएमाले : देवबहादुर खत्री, सुशीला विकमाओवादी : हिरा थापा, नन्दकली विकभेरीगंगा नगरपालिकाकांग्रेसः भूपेन्द्रबहादुर चन्द, रेणु ढकालएमाले : यज्ञप्रसाद ढकाल, चन्द्रा आचार्यमाओवादी : कृष्णप्रसाद गिरी, डिलसरा थापापञ्चपुरी नगरपालिकाकांग्रेस : उपेन्द्रबहादुर थापा, मुक्तिदेवी पुरीएमाले : मनबहादुर विक, राजकुमारी तिवारीमाओवादी : धनबहादुर थापा, सीता पाण्डेलेकबेंसी नगरपालिकाकांग्रेस : उमेश पौडेल, डिलमती विकएमाले : गगनसिं सुनार, शान्तिकुमारी छन्तेलमाओवादी : खड्गबहादुर घर्ती, आरती विकमुसीकोट नगरपालिकाकांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्लएमाले : विमलकुमार पुन, केशरी गौतममाओवादी : देविलाल गौतम, प्रेमकुमारी सुनार केसीचौरजहारी नगरपालिकाकांग्रेस : बलवीर गोसाईँ, मनीषा भण्डारीएमाले : शेरबहादुर केसी, कल्याणी खड्कामाओवादी : विशाल शर्मा, राधा रोकाआठबिसकोट नगरपालिकाकांग्रेस : धिरेन्द्र बटाला, अनिता बुढाएमाले : हरिप्रसाद शर्मा, अमृता शाहमाओवादी : गोरखबहादुर केसी, गीता नेपालीकालिकोटखाँडाचक्र नगरपालिकाएमाले : जसिप्रसाद पाण्डे, विजया विष्टकांग्रेस : पदमबहादुर शाही, राजकौरा शाहीमाओवादी : लक्ष्मी प्र चौलागाईं ९शैलेन्द्र०, गंगा खड्कारास्कोट नगरपालिकाएमाले : मनिराज बराल, उमा शाहीकांग्रेस : दानबहादुर बम, भावना शाहीमाओवादी : काशिचन्द्र बराल, मिमसरा बम शाहीतिलागुफा नगरपालिकाएमाले : कलबहादुर शाही, गंगा खत्रीकांग्रेस : शंकर उपाध्याय, लक्ष्मी शाहीमाओवादी : रतनबहादुर शाहीजुम्लाचन्दननाथ नगरपालिकामाओवादी : अशोक कुमार श्रेष्ठजाजरकोटभेरी नगरपालिकाकांग्रेस : सनतकुमार कार्की, धनाकुमारी चपाईएमाले : सिपी घर्ती मगर,  देवी नेपालीमाओवादी : ढकबीर राना, कृष्णा शर्माछेडागार नगरपालिकाकांग्रेस : रत्नबहादुर खडा, उपप्रमुख रेश्मा शाहीएमाले : लालबहादुर महतारा, सरीता वलीमाओवादी : चन्द्रबहादुर थापा, धर्मशिला बस्नेतत्रिवेणी नलगाड नगरपालिकाकांग्रेस : छवि पन्त, धनमाया शाहीएमाले : नबेन्द्र नेपाली, सुनिता बोहरामाओवादी : टेकबहादुर रावल, बालकुमारी बस्नेतदैलेखनारायण नगपालिकाकाँग्रेस : मणिराम रेग्मी, वासना थापाएमाले : रत्नबहादुर खड्का, सावित्री मल्लराप्रपा : गंगाराम बस्नेत, कृष्ण सिहंमाओवादी : दानबहादुर महतारादुल्लु नगरपालिकाकांग्रेस : घनश्याम भण्डारी, कृष्णा शाहीएमाले : बरुनाथ योगी, विस्ना थापा खड्काराप्रपा : गणेश उपाध्यय, दुर्गा शाहीमाओवादी : ढकेन्द्रबहादुर शाहीआठविस नगरपालिकाकांग्रेस : प्रेम प्रकाश शाही, दीपा माझीएमाले : खड्गराज उपाध्याय, गौमता विकमाओवादी : जोकबहादुर थापा मगरचामुण्डा विन्दासैनी नगरपालिकाकांग्रेस : गणेशकुमार शाही, इन्द्राकुमारी शाहीएमाले : सूर्यबहादुर शाही, तारा शाहीमावोवादी : रण बहादुर खड्का ।रुकुममुसिकोट नगरपालिकाकांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्लएमाले : विमलकुमार पुन, केशरी गौतममाओवादी : देवीलाल गौतम, प्रेमकुमारी सुनार केसीचौरजहारी नगरपालिकाकांग्रेस : बलवीर गोसाईं, मनीषा भण्डारीएमाले : शेरबहादुर केसी, कल्याणी खड्कामाओवादी : विशाल शर्मा, राधा रोकाआठबिसकोटकांग्रेस : धीरेन्द्र बटाला, अनिता बुढाएमाले : हरिप्रसाद शर्मा, अमृता शाहमाओवादी केन्द्र : गोरखबहादुर केसी, गीता नेपाली

प्रतिक्रिया

सम्बन्धित