काठमाडौं । सरकार र मधेसी मधेसी मोर्चाबीच स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ । संविधान संशोधन विधेयक परिर्माजनमा सहमति भएको छ । सत्तारुढ दल र मधेसी मोर्चाबीच बालुवाटारमा भएको वार्तामा दुई चरणमा चुनाव गर्ने सहमति भएको छ । शुक्रबार भएको वार्तामा सरकार संविधान संशोधन विधेयकमा परिर्माजन गर्दै आफ्ना माग सम्बोधन गर्न तयार भएपछि मधेसी मोर्चाले स्थानीय सहभागी हुने बताएको थियो । पहिलो चरणको चुनाव घोषित मिति बैशाख ३१ मै हुनेछ । दोस्रो चरणको चुनाव भने जेठ अन्तिम साता हुनेछ ।
प्रतिक्रिया