आर्टशाला नेपालद्धारा कला यात्रा २०८१ शुभारम्भ

काठमाडौ ।
आर्टशाला नेपालले कला यात्रा २०८१ शुरु गरेको छ । बिगत लामो समय देखि नेपाली कलाको श्रेत्रमा काम गर्दै आएको आर्टशाला नेपालले नेपाली कला,कलाकृती र कलाकारिताका बारेमा ब्यापक छलफल गर्ने उद्देश्यले आर्टशाला यात्रा २०८१ शुरु गरेको जनाएको छ ।
बिशेषत भित्ते चित्र सम्बन्धी काम गर्दै आएको आर्टशाला नेपालले कला यात्रा सस्करण मार्पmत बिभिन्न कलाकारहरुसँग नेपाली कला र त्यसका बिभिन्न आयामका बारेमा छलफल गर्नै बताइएको छ ।
देश तथा बिदेशमा समेत भित्ते कला सम्बन्धी काम एबम् बिभिन्न कार्यक्रमहरु गर्दै आएको आर्टशाला नेपालले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँगको पहिलो कार्यक्रम मार्पmत सामाजिक संजाल फेसबुक र युटिउब कला यात्रा २०८१को शुभारम्भ गरेको हो ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_Lu11K8Azt3_kq0wouygawrrzgeln7kq4fz3nosmzqdpusgoygnwwmwfyesneerehgmogfve.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_l11vTgIW6G_cuxcmdsaqa89o1wxkg4sll2anyluiv9nbbystnqeomhzabcroiaxcdpw4skh.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया