वैशाख २२ , २२ किलोमिटर, २२ सय नामक चन्द्रागिरि सम्पदा पदयात्रा भब्यताका साथ सम्पन्न


थानकोट ।
वैशाख २२ गते, २२ किलोमिटर, २२ सय चन्द्रागिरि सम्पदा पदयात्रा आज शनिवार सम्पन्न भएको छ। 

चन्द्रागिरि हाइकर्स कम्युनिटीद्धारा आयोजित उक्त पदयात्रामा चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न सम्पदाहरूको अवलोकनका गर्दै २ हजार २ सय जना भन्दा धेरैले सहभागिता जनाएको  चन्द्राागिरि हाइकर्स कम्युनिटीले जनाएको छ । 

चन्द्रागिरि सम्पदा पदयात्रा कार्यक्रममा चलचित्र पुजार सार्कीको टिमका कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु, निर्देशक दिनेश राउत, निर्माता सुवास भुसाल लगाएतको समेत सहभागिता रहेको थियो । 

बिहान ६ बजे चन्द्रागिरि नगरपालिकाको कार्यालयबाट सुरु भएको पदयात्रा नगरका विभिन्न क्षेत्रमा रहेका सम्पदाहरूको अवलोकन गर्दै नैकापस्थित फुटबल मैदानमा पुगी सम्पन्न भएको थियो ।

पदयात्रामा मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, नगरका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका तथा नगर सभा सदस्यहरु, नगरमा कार्यरत कर्मचारीहरु, विद्यालयका विद्यार्थीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्काउट लगायतको उपस्थिति रहेको थियो ।

वैशाख २२ गते, २२ किलोमिटर, २२ सय चन्द्रागिरि सम्पदा पदयात्रा कार्यक्रम चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा चन्द्रागिरि हाइकर्स कम्युनिटीले आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…