थ्रिडि आर्ट म्युजियम भक्तपुरमा ग्राहक लक्षित विशेष योजना सार्वजनिक
काठमाडौं ।भक्तपुरको राधेराधेमा रहेको थ्रिडि आर्ट म्युजियमले आफ्ना ग्राहक लक्षित विषेश योजना सार्वजनिक गरेको छ । भक्तपुरको राधेराधेमा रहेको आर्ट म्युजियमले ग्राहकहरुलाई आकर्षक ३३ प्रतिशत सम्मको छुट दिने योजना सार्वजनिक गरेको संस्थाको व्यवस्थापक चन्डिका केसीले बताइन । केसीका अनुसार थ्रिडि आर्ट म्युजियम भ्रमण गर्न आउने हरेक ग्राहकले विभिन्न छुट कुपनका साथै प्रवेशमा ३३ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन । त्यस्तै संस्थाले म्युजियम भ्रमण गर्न आउने ग्राहकका लागि भक्तपुरको राधेराधेमा संचालित चिकेनस्टेशन र ट्रन्ङकुली टाइम्स स्पामा सेवा लिदा विशेष छुट समेत प्राप्त गर्ने छन।
भक्तपुरको राधेराधेमा संचालित थ्रिडिआर्ट म्युजियम पछिल्लो समय लोकप्रिय हुँदै गैरहेको छ । भक्तपुरको व्यवसायीक सहर भनेर चिनिने राधेराधेमा भाटभटेनी लगायतका स्थानहरुमा विभिन्न कामले आउने व्यत्तिहरुका लागि थ्रिडिआर्ट म्युजियम उत्कृष्ट मनोरन्जन गन्तव्य बन्दै गैरहेको हो ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_jpwviTr4xo_7qqulk3rv8ggcgggqe3pljas69xyawdlmbvfb17qo2eguz07gizoqapez3ma.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_iWplfH5jKX_pv7ztmlg19f9xzqiubyfjxzgmecaipci9eaigmyfcrtar6bpwvdtw16iwprm.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया