कोशीका मुख्यन्यायाधिवक्ता कोइराला पदमुक्त
काठमाडौँ । कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा कोइरालालाई आइतबार मुख्यन्यायाधिवक्तामा पद मुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा कोइरालालाई आइतबार मुख्यन्यायाधिवक्तामा पद मुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया