मैले मेरो आमालाई ह्रदयमा राखेर बनाएको तस्बीर

नाम : आर्जना घिमिरे
कक्षा : १०
शंकर नेशनल स्कुल , भक्तपुर
मातातिर्थ औशीको दिन मैले मेरो आमालाई ह्रदयमा राखेर बनाएको तस्बीरले मेरो आमालाई मात्र नभएर संसारको सबै आमाहरु प्रती सम्मान देखाउँछ । म शिशुदेखि बालक हुँदै किशोर अबस्थासम्म आइपुग्दा हजुरले दिनु भएको असिमित माया, ममता, संस्कार मैले शब्दामा त बयान गर्न सकिन तर चित्रमा अबस्य देखाउन खोजेको छु । हजुर मेरो साथमा भएपनि यो चित्र बनाउँदा हजुृरले मेरो लागि गर्नु भएको त्याग सम्झिदै भाबुक भएको थिए । मैले हजुरलाई धेरै केहि दिन नसकेपनि यो चित्र मार्पmत माया दिन खोजेको छु ।
एक आमाले आप्mनो शिशुलाई गर्ने माया र ममतालाई बयान त गर्न सकिदैन तर चित्रमा भने अबस्य गर्न सकिन्छ । अहिले पनि पुरुषबादी समाजमा धेरै आमाले गर्नु भएको त्याग, मायालाइ्र्र बुझन गाह्रो मानेका छन् तर आमा महालक्ष्मी , सरस्वती, महाकाली तिनवटाको एकै रुप हुन् ।
अन्तिममा मेरो शब्दहरु कबितामा ब्यक्त गर्न चाहान्छु् ।
यो संसार तिम्रो आमा
यो शरीर तिम्रो अंश
बाकी केहि छैन मेरो
रहन्छु म तिमीसँग ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_D1XnFYmaQ7_zzcynn5yq8iwkgxknyu32hazr8lfgjmcrnymrradnxcmih9nsduzb7stbt5m.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_b8e4gk4Ry0_18z2l7x46lnkezbkuwdgfj4oj7yvrxlzz3mflxfwhhohqilayz1ga4dketdt.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया