ऐतिहासिक देवदह’ चित्रकला कार्यशाला सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा ड्रिम देवदहको आयोजनामा २५६८ औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा वैशाख २८ र २९ गते ‘क्यानभासमा ऐतिहासिक देवदह’ चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा देवदहको विविध पक्ष झल्काउने कलाकृतिहरु प्रदर्शन गरिएको थियो ।
कार्यशालामा प्राज्ञ यामबहादुर थापा, गोविन्द चौधरी कलाकारहरू एचबी रम्तेल, दिलीप रसाली, विष्णु सुवेदी, मन गोल्डी, सुमित्रा राना सुतपराई, चन्द्रबहादुर खड्का, प्रितम थापामगर, बिनाकुमारी सापकोटा, बेनप्रसाद थापा, खेम घिमिरे, विवेक खनाल, डोलप्रसाद आले, भीम श्रेष्ठ, विसन गुरुङ, सुग्रिम हरिजन, रिक्की नेपाली, अजय नेपाली, अमर क्षेत्री, सागर नेपाली, घनश्याम थापा, गङ्गाधर आचार्य, पुरन चौधरीलगायतका २४ जना कलाकारले देवदहको विविध पक्ष झल्काउने कलाकृति सिर्जना गरेका थिए ।
लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले उद्घाटन गरेको कार्यशालाको प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गरेका थिए ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_jpwviTr4xo_7qqulk3rv8ggcgggqe3pljas69xyawdlmbvfb17qo2eguz07gizoqapez3ma.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_iWplfH5jKX_pv7ztmlg19f9xzqiubyfjxzgmecaipci9eaigmyfcrtar6bpwvdtw16iwprm.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया