मनोरम बोर्डिङ्ग सेकेन्डरी स्कुलका शिक्षक शिक्षिकाहरुले गरे आर्ट म्युजियम भ्रमण


भक्तपुर ।
मनोरम बोर्डिङ्ग  सेकेन्डरी स्कुलले आप्mना शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं ५मा रहेको बिघालयले शैक्षीक अबलोकन भ्रमण कार्यक्रम अन्र्तगत बिघालयमा कार्यरत करिब ४०जना शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई परिबारका सदस्य सहितलाई ललितपुरको इमाडोलमा रहेको थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको बिघालयका संस्थापक प्रिन्सीपल महेश गुमान्जुले माइन्युजनेपाललाई बताए ।

थ्रि डि आर्ट म्युजियम भ्रमण कार्यक्रम शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई एकदमै फलदाइ रहेको बताउँदै संस्थापक प्रिन्सीपल गुमान्जुले यो कार्यक्रमले बिघालयमा कार्यरत सम्पुर्ण शिक्षक शिक्षीका साथै कर्मचारीहरुको बृती बिकासमा समेत सहयोग पुग्ने बताए ।
तस्बीर 

प्रतिक्रिया

सम्बन्धित

चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे रमाइलो

चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे …

चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे रमाइलो

चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे …

एडिफाई इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम पार्क

एडिफाई इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजिय…

कुमुदिनी कुञ्जका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकनमा

कुमुदिनी कुञ्जका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकनमा

एडभान्स स्कुलका विद्यार्थीहरुले गरे थ्रिडी आर्ट म्युजिएम भ्रमण

एडभान्स स्कुलका विद्यार्थीहरुले गरे थ्रिडी आर्ट म्युजिएम भ्रमण

कुमुदिनी कुञ्ज माविका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

कुमुदिनी कुञ्ज माविका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

गोल्डेन फ्लावर स्कुलका शिक्षकहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

गोल्डेन फ्लावर स्कुलका शिक्षकहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

चन्द्रगिरी नगरपालिकाले सम्पन्न गर्यो चित्रकला प्रतियोगिता

चन्द्रगिरी नगरपालिकाले सम्पन्न गर्यो चित्रकला प्रतियोगिता