मोनालिसा, विश्वकै सबैभन्दा प्रशिद्ध चित्रकला : सुसान्त रावल

सुसान्त रावल 
कक्षा :८
हेरिटेज अग्रेजी माध्यामिक बिघालय , टिकाथली ललितपुर 

मोनालिसा लिओनार्दो दा भिञ्चीले बनाएको विश्वकै सबैभन्दा प्रशिद्ध चित्रकला हो। मोनालिसाको चित्रकला इटालियन महान चित्रकार लियोनार्दो द भेन्चीले चित्रित गरेको आधा लम्बाइको पोट्रेट हो । लिओनार्दोले मोनालिसा सन् १५०३ मा शुरू गरी करिब तिन चार वर्षपछि पुरा गरेका थिए ।

मदर टेरेसा एक महान र अतुलनीय महिला थिइन्। उनी एकमात्र महिला थिइन् जसले त्यो संसारलाई मानवताको साँचो धर्म देखाउनुभयो। उनको जन्म २६ अगस्ट, १९१० मा  भएको थियो।

हिरण जंगलमा पाइने प्राणी हो। हिरण आफ्नो बुद्धिमत्ता र छिटो दौडने क्षमताका लागी परिचित छ। यो लगभग १० फिट सम्म उफ्रन सक्छ ।
 

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…