भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयैँ बाल लिला रचाएका थिए:आर्यन सुबेदी

आर्यन सुबेदी 
कक्षा ७ (बाँके)
रिजेन्ट रेसिडेनसियल स्कुल , धापाखेल 

हिन्दु धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको हो । भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरामा वसुदेवकी श्रीमती देवकीको गर्भबाट राजा कंसको कारागार भित्र भएको थियो।

भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयैँ बाल लिला रचाएका थिए। कहिले कसैको घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए। कहिले राधा र गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए। कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोवर्धन पर्वत धारण जस्ता अनेकौं बाल लिला देखाएका थिए। 

माथिको चित्रकलामा मैले आर्टसिटमा भगवान श्रीकृष्णको बाल अबतारको आकृती बनाउने प्रयास गरेको छु । चित्रमा मैले पोस्टर कलरको प्रयोग गरेको छु । चित्रमा भगवान श्रीकृष्ण माटोका भाडोमा आप्mनो मनपर्ने खाना दहि खादैहुँनुहुन्छ । 
 

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…