एनपीएल : आज जनकपुर र पोखरा, काठमाडौं र सुदूरपश्चिम भिड्दै

काठमाडौं,
आज नेपाल प्रिमियर लिग (एनपीएल) को आठौं र नवौं खेल हुदैँछ आजको पहिलाे खेलमा जनकपुर बाेल्टस र पाेखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ ।
जनकपुरले यसअघि बिराटनगर किंग्स र कर्णाली याक्सलाइ पराजित गरेका थियाे भने पाेखरा एभेन्जर्सलाइ भने चितवन राइनाेजले पराजित गरेकाे हाे । जनकपुर तेस्राे जीतका लागि र पाेखरा पहिलाे जीतका लागि मैदानमा उत्रदैछन् ।
आज हुने पहिलो खेलमा जनकपुर बाेल्टसकाे नेतृत्व अनिल साहले गर्दैछन् भने पाेखरावाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन् ।
एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
जनकपुर बोल्ट्स
आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_6FoTb4ieoW_yrgtvwhwsaot1cpwngxhgz7f5qkxm95hkxfgsencsivf7j51p9ktc5xrklv6.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_1Gt3UDqIA6_bp6zirsh6tmuufz1qpmijzn5eg9gldocsdf8ad1mlkwazlse9mv8tx9ve0iq.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_Do1nOdki62_xqzxyaa0xlfe7sddhexmwyhq3k6ptjaoum7wjrp1wnfzefgdikdas5jmq7gf.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_42Rdqbleqh_bfsrpzjxibqhdnlgxms7nuh5mmmigxmfkovnk1ueokkdn7hqprxykcrilgdf.jpg)
प्रतिक्रिया