कुमुदिनी कुञ्जका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकनमा

काठमार्डौ ।
कुमुदिनी कुञ्ज माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमण गरेका छन् ।
विद्यालयको शिक्षिका शृष्टी सेनको नेतृत्वमा विद्यार्थी सहितको टोली बिहीबार चन्द्रागिरी नगरपालिकामा रहेको म्युजियम अवलोकनका लागि गएका थिए । विद्यार्थीहरुसँग शिक्षिकाद्वय सेन र सुस्मिता खरेल सहभागी थिए ।
अवलोकन पश्चात् खरेलले म्युजियम निकै मनोरञ्जनात्मक रहेको र शैक्षिक भ्रमण निकै रमाइलो भएको प्रतिक्रिया दिइन् । विद्यार्थीहरू पनि म्युजियममा निकै उत्सुक बनेको र रमाइलो गरेको उनले बताइन् ।
म्युजियममा प्रवेश गरेपछि छुट्टै सन्सारमा पुगेको भान हुने समेत उनको भनाइ थियो ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_XBF8rEaop0_mmyvwxxp7cwdm4gwgtgtx6xzpmt9qrna9nqvfdkifyptijbwevphi8kj85dq.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_zjQdeZJilW_b5oeezcaotfukfts3715jvdkbfbulrvilbpn0e1sy6dii7wpo4sbbjvd4x4f.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया