एडिफाई इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम पार्क

 

काठमार्डौ ।
कलंकीमा सञ्चालनमा रहेको एडिफाई इन्टरनेसनल स्कुलका शिक्षक तथा विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिका अन्र्तगत थानकोट त्रिभुबन पार्कमा रहेको चन्द्रागिरी थ्री डि आर्ट म्युजियमको अवलोकन भ्रमण गरेका छन् । 

विद्यालयका शिक्षिका सुस्मिता गिरीको नेतृत्वमा गएको टोलीले आज बिशेष कार्यक्रमका साथ म्युजियम भ्रमण गरेको हो । स्कुलका कक्षा १ देखि कक्षा तीनसम्मका ५२ जना विद्यार्थीले म्युजियमको अवलोकन गरेको शिक्षिका गिरीले माइन्युजनेपाललाई बताइन।

म्युजियममा उनीहरू निकै रमाएको शिक्षिका गिरीले बताइन् । उनीहरूको साथमा शिक्षिका सुनिता बस्नेत र आस्था दाहाल समेत सहभागी भएका थिए । 

अवलोकन पश्चात् गिरीले म्युजियममा सबै विद्यार्थीहरूले भरपूर मनोरन्जन लिएको बताइन् । 

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…