चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे रमाइलो

सुन्नुहोस्

 

 

सतुङ्गलमा रहेको विष्णुदेवी किड्स केयर मन्टेश्वरीका विद्यार्थीहरूले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमण गरेका छन् ।

 मन्टेश्वरीका शिक्षक तथा विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियम र थानकोट पार्कको शैक्षिक भ्रमण गरेका छन् । 

 

विद्यालयकी शिक्षिका बन्दना श्रेष्ठको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले शुक्रबार म्युजियममा शैक्षिक अवलोकन गरेको हो ।

 

भ्रमण टोलीमा शिक्षिकाहरू श्रेष्ठ, बिन्दु पुरी, रोजी श्रेष्ठ, सुनिता जिसी र मधु घर्ती रहेका थिए ।  

 

म्युजियम विद्यार्थीहरूले निकै रमाइलो मानेको शिक्षिका श्रेष्ठले बताइन् । कलात्मक र जानकारीमुलक थ्री डी आर्टमा विद्यार्थीहरू उत्सुक पनि देखिएको उनले बताइन् । 

 

थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…