चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे रमाइलो

सुन्नुहोस्

 

 

सतुङ्गलमा रहेको विष्णुदेवी किड्स केयर मन्टेश्वरीका विद्यार्थीहरूले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमण गरेका छन् ।

 मन्टेश्वरीका शिक्षक तथा विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियम र थानकोट पार्कको शैक्षिक भ्रमण गरेका छन् । 

 

विद्यालयकी शिक्षिका बन्दना श्रेष्ठको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले शुक्रबार म्युजियममा शैक्षिक अवलोकन गरेको हो ।

 

भ्रमण टोलीमा शिक्षिकाहरू श्रेष्ठ, बिन्दु पुरी, रोजी श्रेष्ठ, सुनिता जिसी र मधु घर्ती रहेका थिए ।  

 

म्युजियम विद्यार्थीहरूले निकै रमाइलो मानेको शिक्षिका श्रेष्ठले बताइन् । कलात्मक र जानकारीमुलक थ्री डी आर्टमा विद्यार्थीहरू उत्सुक पनि देखिएको उनले बताइन् । 

 

थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित

वीरसेवा स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

वीरसेवा स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

बेष्ट एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमणमा

बेष्ट एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमणमा

तस्बीरमा मध्यपुर महोत्सबको दोस्रो दिन

तस्बीरमा मध्यपुर महोत्सबको दोस्रो दिन

सुरुवात मन्टेश्वरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

सुरुवात मन्टेश्वरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

रिलायन्स को-एड स्कुलका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा

रिलायन्स को-एड स्कुलका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा

फ्युचर स्टार स्कुलका शिक्षक तथा विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम पार्क

फ्युचर स्टार स्कुलका शिक्षक तथा विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्य…

पर्सेप्सन मन्टेशरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

पर्सेप्सन मन्टेशरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे रमाइलो

चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे …