चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे रमाइलो

मंसिर २६ ,
बुढानीलकण्ठमा रहेको फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन तथा शैक्षिक भ्रमण गरेका छन् ।
स्कुलका शिक्षकहरू तथा ४४ जना विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियम र थानकोट पार्कको शैक्षिक भ्रमण गरेका हुन् । विद्यालयका निर्देशक रामप्रसाद गौतमको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले बुधबार म्युजियममा शैक्षिक अवलोकन गरेको हो । भ्रमण टोलीमा निर्देशक गौतम, शिक्षिका पूजा राई, संगिता श्रेष्ठ, विकाश कार्की र विष्णु राई सहभागी थिए ।
म्युजियम विद्यार्थीहरूले निकै रमाइलो गरेको निर्देशक गौतमले बताए । कलात्मक र जानकारीमुलक थ्री डी आर्ट शैक्षिक भ्रमणका लागि विशेष उपयोगी रहेको उनले बताए । थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_KlykNT0kom_h02ix4bicx2aqi29m2w6p3osp4z7ngbo3ybesxgc5xnuknc1bzfanwmjjccv.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_FCI0BZgNod_dmrybnbobtyewksobxhrzam9l8ftlmkxbtofqyfxghwljsorawg22xe8roq6.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया