चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे रमाइलो

सुन्नुहोस्

मंसिर २६ ,

बुढानीलकण्ठमा रहेको फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन तथा शैक्षिक भ्रमण गरेका छन् । 

स्कुलका शिक्षकहरू तथा ४४ जना विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियम र थानकोट पार्कको शैक्षिक भ्रमण गरेका हुन् । विद्यालयका निर्देशक रामप्रसाद गौतमको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले बुधबार म्युजियममा शैक्षिक अवलोकन गरेको हो । भ्रमण टोलीमा निर्देशक गौतम, शिक्षिका पूजा राई, संगिता श्रेष्ठ, विकाश कार्की र विष्णु राई सहभागी थिए ।  

म्युजियम विद्यार्थीहरूले निकै रमाइलो गरेको निर्देशक गौतमले बताए । कलात्मक र जानकारीमुलक थ्री डी आर्ट शैक्षिक भ्रमणका लागि विशेष उपयोगी रहेको उनले बताए । थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित

वीरसेवा स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

वीरसेवा स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

बेष्ट एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमणमा

बेष्ट एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमणमा

तस्बीरमा मध्यपुर महोत्सबको दोस्रो दिन

तस्बीरमा मध्यपुर महोत्सबको दोस्रो दिन

सुरुवात मन्टेश्वरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

सुरुवात मन्टेश्वरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

रिलायन्स को-एड स्कुलका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा

रिलायन्स को-एड स्कुलका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा

फ्युचर स्टार स्कुलका शिक्षक तथा विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम पार्क

फ्युचर स्टार स्कुलका शिक्षक तथा विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्य…

पर्सेप्सन मन्टेशरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

पर्सेप्सन मन्टेशरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे रमाइलो

चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे …