फ्युचर स्टार स्कुलका शिक्षक तथा विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम पार्क

काठमाडौ,

छाउनीमा रहेको फ्युचर स्टार स्कुलका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमण गरेका छन् । स्कुलका विद्यार्थी तथा शिक्षकहरूले मंगलबार चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन् । 

विद्यालयकी शिक्षिका दिक्षा गुरुङको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले म्युजियममा शैक्षिक भ्रमण गरेको हो । भ्रमण टोलीमा शिक्षिकाहरू गुरुङ, सुभाना शाक्य, सिर्जना गुरुङ, अम्बिका घिमिरे, रमिला श्रेष्ठ, सीता तामाङ, सबिता रम्तेल, लक्ष्मि रसाइली, चन्दा श्रेष्ठ, सीता बस्नेत, सर्मिला श्रेष्ठ, रश्मी महर्जन, बिनिता श्रेष्ठ लगायत सहभागी थिए । 

थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।  अवलोकन पश्चात् शिक्षिका गुरुङले म्युजियमको अवलोकन गर्न पाउँदा विद्यार्थीहरू र आफू निकै खुशी भएको बताइन् । उनले गौतम बुद्ध र राजा त्रिभुवनबारे धेरै जानकारी समेत त्यहाँ मिलेको सुनाइन् । जसले विद्यार्थीहरूको भ्रमणलाई मनोरञ्जनका साथै ज्ञानमुलक समेत बनाएको उनको भनाइ थियो । उनले म्युजिएममा प्रकृति र कलाको संयोगलाई समेत नजिकबाट नियाल्ने अवसर पाएको सुनाइन् । 

उनले म्युजियम निकै कलात्मक रहेको र अवलोकन भ्रमण गर्दा निकै आनन्द आएको बताइन् । उनले यो भ्रमण सोचेको भन्दा धेरै नै रमाइलो भएको समेत बताइन् ।

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…