बेष्ट एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमणमा

काठमाडौ ।
बेष्ट एकेडेमीका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमण गरेका छन् ।

बिहीबार शिक्षिका उषा गिरीको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीको समूहले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन्  । 

विद्यालयकी शिक्षिका गिरीले भ्रमणका क्रममा विद्यार्थीहरूले निकै नै उत्सुकताका साथ जानकारी लिएको र तस्वीरहरू खिचाउँदै मनोरञ्जन लिएको बताइन् । उनले त्यहाँ विद्यार्थीहरूले धेरै नै सिक्ने अवसर पाएको प्रतिक्रिया दिइन् ।  

भ्रमण टोलीमा शिक्षिकाहरू गिरी, सिम्रन श्रेष्ठ, सुजना गिरी, प्रभा श्रेष्ठ लगायत थिए । उनीहरूका साथमा एकेडेमीका विद्यार्थीहरूले म्युजियमको अवलोकन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…