नेपाल कबड्डी लिग शुक्रबारदेखि, प्रि–म्याच कन्फ्रेन्समा सबै उत्साहित
_nKyN42Mvmv_dzkvkl4jtx2s9xm6v5ovwze6d8lpkgl0tojbmkfsgafbwplcyqfs3nmqqejd_47vz4OxpYc_zoyxftrev90hrxlgl53ndb3i7ldzx7aboalh1chl1wi1zqn5jyx25czujch0.jpg)
काठमाडौं ।
नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । बिहीबार दशरथ रंगशालामा प्रतियोगिता अघि आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै लिगका प्रशिक्षक तथा खेलाडीहरुले तयारी राम्रो भएको र उत्साहित रहेको बताएका छन् । उदघाटन खेलमा शुक्रबार काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।
फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोबिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ ।
प्रतियोगितामा ६ टिमको सहभागीता रहने छ । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स रहेका छन् ।
राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् भने इलिमिनेटर र क्वालिफायरपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_PvigUWX51Z_6uhezed4kdvwshrohsek0t2hvch4okdmmvw29r8dsupdeopll0jaoy1mwzlo.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_GiZdQtmd8h_pgyfmzism4urhwrdepeczpfiwb1w0nxjujedyzqldgp23vluh1rul1tch9i7.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_fc8k5OVuIq_vbm8vgqfs0yiapqfuqj5gky36hstzsyowrtf4pswpwbakgjtjm2oobejepjk.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_a2jS2s82pZ_9ewox5fysuhejpiekdg0cutbdsjvxkpzfkxhhvtirmzknkvlafdcgnqd1mzk.jpg)
प्रतिक्रिया