गोदावरी नगरपालिकाका प्रमुख सहितको समुह चन्द्रगिरि थ्रि डि आर्ट म्युजियममा

काठमार्डौ।
गोदावरी नगरपालिकाका प्रमुख सहितको समुहले चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम अबलोकन भ्रमण गरेका छन् । आज बिशेष कार्यक्रमका बिच नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एबम् नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले थानकोट त्रिभुबन पार्कमा रहेको थ्र डि आर्ट म्युजियम भ्रमण गरेका हुन् । म्युजियक भ्रमण कार्यक्रममा गोदावरी नगरपालिकाका उप प्रमुख मुना अधिकारीको समेत सहभागिता रहेको थियो ।
म्युजियम भ्रमणका क्रममा सहभागिहरुले थ्रिडी चित्रहरूसँग फोटो खिच्दै र भिडियो बनाउँदै कलाकारहरूको सिर्जनशीलताको प्रशंसा गर्दै कलाकारहरूको उत्कृष्ट कलाकृतिको लागि धन्यवाद व्यक्त गर्दै प्रशंसा समेत गरेका थिए ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_ciunawU5di_4ekh9gqkqxxnq2fe3qb89uwpc6t2rwdsylikozaybnlqtjbnfbqgs1tzgf44.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_UV9RJL8kBC_y0htkdbqx94o4dlaftnk1dfsaym6lmkawqnvqjdxfqlarxybhrgilvswm1ak.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया