मर्निङ ग्लोरी हाइ स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

काठमाडौ,
मर्निङ ग्लोरी हाइ स्कुलका विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् । भोटेबहालमा रहेको यस स्कुलका शिक्षक तथा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियम र थानकोट पार्कको शैक्षिक भ्रमण गरेका हुन् ।
विद्यालयकी शिक्षिका सन्जु शाहीको नेतृत्वमा गएको विद्यार्थीहरूको समूहले बुधबार म्युजियममा अवलोकन भ्रमण गरेको हो । भ्रमण टोलीमा शिक्षिकाहरू शाक्य तथा अनुशा पौडेल तथा विद्यार्थीहरू सहभागी थिए ।
अवलोकन पश्चात् शाहीले म्युजियम निकै कलात्मक रहेको र अवलोकन भ्रमण निकै रमाइलो भएको प्रतिक्रिया दिइन् । उनले म्युजियममा एड्भेञ्चर महशुस गर्ने अवसर पाएो समेत बताइन् ।
थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_ItV11xp5pB_nzho0id0hktt9ktv5kp1hrckukbktmnii3bltwjhowx7gu8z6dnw6frv531p.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_GdPLTKdtqJ_0umxlmbbfj3wuoxhy3wmocgywoosqu2ezftffpdewj8sibtyzmldwk7vvsph.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया