वेवारिसे र चेपुवामा छन् राणाकालिन शालिकहरु (फोटो फिचर)
%2520(7)_8zxPTep31u_uqeph9lsc3t8umwmtf79dzofvgtbmja9tql4ltuxgat3qwmkyjk0k0lzsq8v_RM4Uon1mWg_4io3bymdinwfygmhrtigrvv26yfeqlw13k0nncyt1uwx2q2cwadlbzricoua.jpg)
काठमाडौंको टुँडिखेलको चारै दिशा एवम विभिन्न स्थानमा रहेका राणाकालिन समय स्मरण गराउने प्रधानमन्त्रीका शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । शालिक छेउछाउ भौतिक संरचनाहरुको निर्माणले चेपुवामा समेत परेका छन् । कलात्मक रुपमा निर्माण गरिएका यी शालिकहरु राणाकालिन समयलाई सम्झने एउटा माध्यम हुन् । तर संरक्षणका लागि राज्यको ध्यान पुग्न नसक्दा अहिले पनि शालिकहरु वेवारिसे अवस्थामा पुग्न लागेका छन् । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि रणोद्विप राणा, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर हुँदै कमाण्डर इन चिफ धीरशमशेरसम्मका शालिक संरक्षणविहीन भएका हुन् ।
तस्विरहरु : बिजेन अमात्य ्नेपाल न्यूज बैंक
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_AIu5KuUcN0_axqy2jkwftv3vkaqbt28zopn9ml3uyb7lutqlhk24pkmd4zbg2xe89cmti1m.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_VA3d5ta66r_dclp6rizs4appxfwzvv8lkgpwzbndgsurqgqcxbfmktz76vbtyfv0vifbsoz.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया