आज तराईका जिल्लामा होली उत्सव मनाइँदै
%2520(2)_RcOpKgYJtg_xrrpchnly3v5z94f6yrupaj8ohn08gwdzi7caira9al9qwojrdnjwe2xjoky_QUiiLPGATa_dxolephlcqq1v0fjcujakpj2fr8qv3hrpccl8shkthjlwzqlqk26wdimzhhu.jpg)
काठमाडौं ।
पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ । तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ ।
पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।
होलीमा प्रयोग गरिने रङहरूको आआफ्नै महत्व रहेको छ ।
नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । होलीको अवसरमा सरकारले शुक्रबार तराईका जिल्लामा सार्वजानिक बिदा दिएको छ ।

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_YHkGS7kyvE_vvnnddpngxdbrdmu8tsn3hyix9yldpt1kumlfvy7fd3zrhd7tcyl1nrni54t.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_NYlEqnxERV_1qwfjhqfhfiufpagchqcnldcrujcjwf3rinu6t2qrq5ub6jiged5awymvgkh.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_S5GUjkFIVU_skpwausr6apmwlvofidsxtfxbivxjsn9nbwwc9kdbgaqtbls8epdiix3b2t5.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_xrK4n3279o_affuzdmkew4zaulbjwpwqmytpu0kcldcspo2ewki8zrdiippprywwdist3qz.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_xEVwf1X8Mn_mzvrs6jlhe7wj2hwsu5hqougijy1t1a4wvptbhd2jywgz1vcockltzg1itwu.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_8CObi2xe7M_43xc8mfonigaimwerwfbot09zmbaoct4rpztpfgfu9lve9zvcdeqflbopldg.jpg)
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
_ZmveNKDqRZ_mts4lqtrk7ozmriy8wmlplzh0tdcrtbldz2h6rthoczao3ybldujuz4h39km_OddhkCPyP4_h7gimevgnd4k1mgvtniw01g4vfhgnldhcxzyc0jd9vc3jbvvakj1c9i0yzwx.jpg)
प्रतिक्रिया