एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक शेष घलेले बद्री केसीले तय गरेका अनधिकृत कार्यक्रम रोक्न पत्राचार गरेका छन् । घलेले थाइल्याण्डमा आयोजना हुन लागेको युवा सम्मेलन, कम्बोडियामा आयोजना भएको एसिया प्यासिफिक सम्मेलन र माल्टामा तय भएको युरोप क्षेत्रीय सम्मेलन रोक्न पत्राचार गरेका हुन् ।
उनले सम्बन्धित एनसीसीहरुलाई छु्ट्टाछुट्टै पत्र पठाएर ती कार्यक्रम अनधिकृत भएकाले सर्वोच्च अदालतको परमादेश स्मरण गराइएको छ । सम्बन्धित एनसीसीले एकीकृत महाधिवेशन केन्द्रित कार्यक्रम भन्दा अन्य गतिविधि नगर्न नगराउन घलेको निर्देशन छ ।
ती स्थानमा अन्य गतिविधी गर्न गईरहेको भन्ने जानकारी आएकोले ती कार्यक्रम तत्काल रोकि उच्चस्तरीय समितिलाई जानकारी गराउन समेत भनिएको छ । सो निर्देशनको पालना नगरेमा सर्वोच्च अदालतको परमादेश तथा फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनलाई पालना नगरेको निष्कर्स सहित कारवाहिको लागि सिफारिस गरिने पत्रमा उल्लेख गरिएको छ ।
गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिबाट २०२५ मे ३ देखि ५ सम्म काठमाडौँमा हुने अन्तराष्ट्रिय महाधिवेशनलाई सफल बनाउन विश्वभर रहेका नेपालीहरूको एकता, सशक्तिकरणका लागि योगदान पुर्याउने उद्देश्य साथ अगाडि बढिरहेको समेत स्मरण गराइएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ptz2WX2hq6_72jla1e9lpkst5h4om8hwvahvytiuauia61m9axaffs4wrnpa2hgcmfrvnwr.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_52lOElsb1z_q5vjhib4mgvdsiv5gy4o4gchehspllfddujsnqpuy6yv8uainlrigmoxlrru.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_L54CnvAx4W_m9vwvhjxhnjfdass1salqu3nuecfvzhg3hdx6sbjnnvnzxsdleesjdrbqcp8.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_ZIWv0bG4tm_wwqbwehdqssswqbkpr800uusqh5uklynju9wny9cyjtjmpwa9lbdkkzh90fo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_8D0vGCqYZE_7im6rg7knxlrnz4u9lupmfk1sgryjy343bzgxlsevbqpwzc1lszo3xarzmw4.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_pFJutXGvSv_jhjvineytkotel0qvbwwmfdlqlbjkwyl7ovoei5fxdrrsh3ltzftensgxchy.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_veGZoPKAAT_orki8zn16iwskecpelrmbcatude64mofenhiuaxgfh6mxib9ba2eg9zpxrtt.jpg)
प्रतिक्रिया