युवा नेता गुरूङ तनहुँबाट समानुपातिक सुचिमा छनौट

काठमाडौं । नेपाल तरुण दलका पुर्व केन्द्रिय सदस्य पूर्णबहादुर गुरुङ तनहुँबाट एक मात्र केन्द्रीय सभाको लागि समानुपातिक सूचीमा परेका छन्। गुरूङले यसअघि तनहुँ क्षेत्र न१ को  बाट नेपाली काँग्रेस प्रदेश सभाको लागि प्रत्येक्ष तर्फबाट टिकटको दाबी गर्दै आएका थिए।

गुरूङ केहि लचिलो हुदै पार्टीका उच्च नेताको बोली अस्वीकार गर्ने सकेनन् र अन्ततः उनी समानुपातिकमा नै बसेका छन्। नेता गुरुङ आफ्नो पार्टी प्रति  बफादार भएर तनहुँका गाउ गाउमा पुगेर काँग्रेसको संगठनलाई बलियो बनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित