संसद विघटनको भोलिपल्टै उपसभामुख यादवद्धारा पार्टी परित्याग

काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन्। संसदको म्याद सकिएको भोलिपल्टै(आज) यादव एमाले प्रवेश गरेका हुन्। आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा यादवलाई एमाले प्रवेश गराएका हुन्।

प्रतिक्रिया

सम्बन्धित