अन्तत : भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

भरतपुर। भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । चर्को प्रतिस्पर्धाका बीच महानगरको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल विजयी भएकी छन् । दाहालले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३५ मतले पछाडी पार्दै विजयी भएकी हुन । यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी विजयी भएकी छन् । रेणुले जितेपछि अहिले चितवनमा माओवादीले बिजयी जुलुश निकालीसकेको चितवनस्थित हाम्रा सहकर्मी केशव पाण्डेले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित