विकास बैंकहरुले घटाए मुद्दती ब्याजदर, भोलिदेखि लागु हुने

Devlopment-bankers
काठमाडौं ।
बदलिदो परिस्थितिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको २०७९ फागुन २९ गते सोमवार बसेको बैठकले चैत १ अर्थात भोलिदेखि लागु हुने गरी बैठकले मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।
जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।
उता, चैतमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएर ९।५० र रेमिट्यान्समा १२।५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_Sb1g2fgyTp_vcx4tfofuz0fwosucnlfbjcxnx1tz9m6mhfqbkyrqwafpzab1muu9qlq3cg2.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_HzgAdknZU7_5v8phklvdpqej9fgackiqe2xl9ufj4ghrhnqnwhbqvpmk98hqvbab7fwyi67.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_WPG7Kgi6EY_hycopbetkzmfp5u4yup6eqe3dtngoedwuw9blokp8ssaevrbcrtkwa1lchqh.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_XC4VjXv3zf_nubnx9ot1cierddl82yvpemkwbh9ujgmnbdyxjsaauxcselrfkxjoa49c79c.jpg)
प्रतिक्रिया