सिनेमा शाहरुख खानको ‘जवान’ले कमायो १ हजार करोड

काठमाडौं– शाहरुख खानको फिल्म ‘जवान’ले विश्वभर १ हजार करोड कमाएको छ।
एटली निर्देशित शाहरुख खानको ‘जवान’ सेप्टेम्बर ७ मा रिलिज भएको थियो। फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ। फिल्म ‘जवान’ले दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। ‘जवान’ले धेरै फिल्मको रेकर्ड पनि तोडेको छ।
भारतमा ‘जवान’को कुल कारोबार रु ५ सय ६० करोड नाघेको छ।
फिल्म ‘जवान’ गौरी खान र शाहरुखको कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। ‘जवान’मा शाहरुख खानसँगै नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, सुनील ग्रोवर र रिद्धि डोग्रा पनि छन्।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_TFze2dcfXW_lhukzgrk8fs278dg0fc1tpt3nzzypvjvoo0tehwf5xdnpc5uhixzj8l24t11.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_1MrFDY4RSu_x8dxxprl0z4g6ly4oc43pks6qkgixpjcmhi3wnk7wxcj1t70qxguz6pqlky6.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_BKWPio5Boj_rzzejhnplagxrejunfrmmf8ude3njkljrfkqyrm1qmrrdv5ye0bw2fa7bv3u.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_URVfV49gsR_m9wt1uabjfzo1fjgaxcvwcsrvx2ji7zq8518tofxm614pkhob2zttrmsci84.jpg)
प्रतिक्रिया