बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले मनाए ७४ औ जन्मदिन
रक्तदान सहित बिभिन्न कार्यक्रमको आयोजना

काठमाडौं । बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले ७४ औ जन्मदिन मनाएका छन् । आज हनुमानढोका कालभैरब परिसरमा एक बिशेष समारोह सहित कलकार श्रेष्ठले आप्mनो ७४औ जन्मोत्सब मनाएका हुन् । बिभिन्न संघ संस्थाको समन्वयमा कलाकार मदन कृष्ण श्रेष्ठले ७४ औ जन्मदिन पारेर बृहत रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
कलकार हरिबंश आचार्य समेतको उस्थितिमा सम्पन्न कार्यक्रममा कलाकार श्रेष्ठका सर्मथक ,कलाकारका साथै परिबारका सदस्य लगाएतको बाक्लो सहभागिता थियो । ७४ औ जन्मदिनको अबसर पारेर कलाकार श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_Sb1g2fgyTp_vcx4tfofuz0fwosucnlfbjcxnx1tz9m6mhfqbkyrqwafpzab1muu9qlq3cg2.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_HzgAdknZU7_5v8phklvdpqej9fgackiqe2xl9ufj4ghrhnqnwhbqvpmk98hqvbab7fwyi67.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_WPG7Kgi6EY_hycopbetkzmfp5u4yup6eqe3dtngoedwuw9blokp8ssaevrbcrtkwa1lchqh.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_XC4VjXv3zf_nubnx9ot1cierddl82yvpemkwbh9ujgmnbdyxjsaauxcselrfkxjoa49c79c.jpg)
प्रतिक्रिया