धरौटीमा रिहा भए गायक रवि ओड
काठमाडौं । गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।वैवाहिक बलात्कारको मुद्दामा कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएका हुन् ।कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया