गायक तथा मोडेल नरेश बुढाथोकीको बादलको जस्तो कालो केश बोलको गित सार्बजनिक
काठमाडौं ।
गायक तथा मोडेल नरेश बुढाथोकीको बादलको जस्तो कालो केश बोलको गित सार्बजनिक भएको छ । शिशिर खातीद्धारा र्निर्देशित बादलको जस्तो कालो केश बोलको गित बले इन्टरटेनमेन्ट तथा दिलासा बस्नेतले प्रस्तुत गरेको गायक नरेश बुढाथोकले बताए । गितमा कलाकार सागर लम्साल (बले) र मोडेल असिस्मा नकर्मीको अभियन रहेको छ। ।
झलक भट्टको शब्द रहेको गितमा पबन रानाभाटको संगित रहेको छ र गितको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको समेत गायक बुढाथोकीले बताए ।
गित बले इन्टरटेनमेन्ट नामक युटिउब च्यालन मार्फत सार्बजनिक गरिएको हो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_Sb1g2fgyTp_vcx4tfofuz0fwosucnlfbjcxnx1tz9m6mhfqbkyrqwafpzab1muu9qlq3cg2.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_HzgAdknZU7_5v8phklvdpqej9fgackiqe2xl9ufj4ghrhnqnwhbqvpmk98hqvbab7fwyi67.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_WPG7Kgi6EY_hycopbetkzmfp5u4yup6eqe3dtngoedwuw9blokp8ssaevrbcrtkwa1lchqh.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_XC4VjXv3zf_nubnx9ot1cierddl82yvpemkwbh9ujgmnbdyxjsaauxcselrfkxjoa49c79c.jpg)
प्रतिक्रिया