चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २ को घोषणा
%2520(5)_FPmHAcQvsK_xoqk60k5g8unq7xv386ecwnmjbje78nihmoqm7miqgjuxmb9jyrcxrhtsb7n_2rl6zBgDTP_gd5kb5rkm9xke0mtnycxc3twghj5lm6gi7en2qvumsllxpmjueamcrdgudqa.jpg)
काठमाडौं ।
व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ। टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट सँगै निर्माता सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरका हुन् । यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणा समेत गरिएको छ ।
त्यसो त निर्माता पौडेलले २०८३ मा प्रदर्शन हुने गरि बाल मनोविज्ञानमा आधारित आफ्नो तेस्रो फिल्म फिल्म ‘रोल नम्बर १’ को पनि आइतवार नै घोषणा गरेका छन् ।
एक करोड ३० लाखमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसको सफलतापछि निर्माता पौडेलले यसको सिक्वेल बनाउने भएका हुन् ।
कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्माता पौडेलले यो चलचित्र पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै उठाइदिने माध्यक बनेको बताए । इतिहासमा नै नेपाली चलचित्रलाई यति धेरै माँया गरेको पहिलो पटक भएको भन्दै उनले खुसी व्यक्त गरे ।
उनले भने,‘पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै तपाईहरुले उठाइदिनु भएको छ । सय करोडको रनवेयमा छोड्दिनुभएको छ । यो तपाईहरु कै माँयाले हो । हामीलाई आएको जानकारी भए अनुसार नेपाली इतिहासमा यत्तिको धेरै माँया दिएर यहाँसम्म पुर्याएको पहिलो रेकडै नै हो ।’ साथै उनले कोशेढुङ्गाको तयारी गरिरहेको पनि जानकारी दिए ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_wnZ4fMIpYf_xvfbry5f9pkjlot8vmb3euromfbsermkug3cvqp7yak8jfxfupruuqsghtqg.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_ib9t8tLm5f_ux7glpcygzozlnwmh65epn4foouwswx9klywjjb2jwyq2mgjczu7bzvhlhtw.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_4xkBFSOBm7_deolu7tqgbfyv8kxqmstgxxjom0ezfrlldqfmx03smogi30nk410ths2qpss.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_J82B1kJ10b_x8pumb1n4it9mwaxzzga4ic27jle1xggvgfoqmttnd6bmokfbegtt7p94i5e.jpg)
प्रतिक्रिया