भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

काठमाडौ ।

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् ।

नयाँ बानेश्वरमा रहेको यस स्कुलका शिक्षक तथा विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन् । 

मन्टेश्वरीकी शिक्षिका विवेचना विष्टको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले मंगलबार म्युजियम भ्रमण गरेको हो । म्युजियममा धेरै नयाँ कुरा देख्न पाइएको र थ्रीडी आर्टलाई नजिकबाट बुझ्ने अवसर मिलेको शिक्षिका विष्टले बताइन् । उनले विद्यार्थीहरूले म्युजियममा निकै मनोरञ्जन गरेको समेत प्रतिक्रिया दिइन् ।

भ्रमण टोलीमा विष्टसँगै जयन्ती चालिसे, गंगा गुरुधामी, संगीता कोइराला, लामु शेर्पा, विमला गुरुङ लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

बुद्धज्योति एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी आर्ट म्युजियम भ्रमणमा

बुद्धज्योति एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी आर्ट म्युजियम भ्रमणमा

मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी आर्ट म्युजियम

मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी आर्ट म्युजियम

वेवारिसे र चेपुवामा छन् राणाकालिन शालिकहरु (फोटो फिचर)

वेवारिसे र चेपुवामा छन् राणाकालिन शालिकहरु (फोटो फिचर)