नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् ।
यस स्कुलका शिक्षक तथा विद्यार्थीहरूले शुक्रबार चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन् ।
विद्यालयका संस्थापक तथा कोअर्डिनेटर राजेश खनालको नेतृत्वमा गएको विद्यार्थीहरूको समूहले शुक्रबार म्युजियम भ्रमण गरेको हो ।
म्युजियम निकै विशेष रहेको र विद्यार्थीहरू निकै रमाएको संस्थापक खनालले बताए ।
एकदमै उत्साहित भएर विद्यार्थीहरूले रमाइलो गरेको र फोटो खिचाएको समेत उनले बताए ।

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_8jwS3Rt6lY_24pt6bb7i1ehf7gwekrsme5h6p7xf6hkndkzth8nsd6ag6szlsoktxwr8oms.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…

बुद्धज्योति एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी आर्ट म्युजियम भ्रमणमा

प्रतिक्रिया