बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘

मोडल बादल घिमिरे र अस्मिता सुबेदीको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘ गीतको भिडियो सार्वजनिक भएको छ । सन्जिबकुमार पौडेलको शब्द / संगीत / स्वर रहेको गीतमा कलाकार बादल घिमिरे र अस्मिता सुबेदी प्रेमी प्रेमिकाको जोडीको रूपमा देखिएका छन् भने गीता बिष्ट पनि सहायक भुमिकामा देखिएकी छन् । भिडियोमा प्रेमिकालाई खुसी दिन नसकेको र आफू पनि खुसी नभएको कथा ब्यक्त गरिएको छ । बिक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन र मिलन विश्वकर्माको रंग सम्पादन रहेको भिडियो दर्शक स्रोताहरूले मन पराएका छन् । भिडियो संजिबकुमार पौडेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_nPpGLroZJA_bzwv9pnb2sgqaa80xq4jdayk0wndgohq2ukj32gmdqsqgfe5vyxnfdnp9iuf.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_h6o8LZe4eH_avbaheo5eppb01smred83p08zrjsoo6qhwznygp9w9w8amhwrp8fpeb8bwqh.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_T4QOSYDkns_wcaedky2g0gduc5n0hkkfhdznywcm7h2zbfz8rtgvyvbddsptdoopm0zdgkj.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_luh1vINw8e_cperiyymscaywzqfoieug2sjq0ipxedipcvi2hrcihekrny4ai2qaosclsdy.jpg)
‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक
_pDyAinwWYa_ouvdcs333bfdxlezjwlniiudx42fjtn92culbaaw0wamtgna8renyhxup2li_25TxfB9MRw_wtm8jhaycqrlnhnm1playcx9rewnxpbyyvmgefbkrh4tfebbdnx8flsvb55y.jpg)
प्रतिक्रिया