अन्तर्वार्ताः नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनका निम्ति पहल गरिरहेका छौँ - राजदूत श्रेष्ठ
नेपाल र उत्तरी छिमेकी चीनबीच सदियौँ पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रक्रियामा चीनले खुला हृदयले सहयोग गर्दै आएको छ । चीन नेप…